Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मंसिर ०७ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८२
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग
वि.सं. मंसिर ०७, २०८२ । इ.सन् 23 Nov, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (थिंलाथ्व) । सिद्धार्थी संवत्सर दक्षिणायन हेमन्त ऋतु । आइतबार मार्ग शुक्लपक्ष । तिथि तृतीया, १७:०४ बजेपछि चतुर्थी । नक्षत्र मूल, १८:१५ बजेपछि पूर्वाषाढा । योग धृति, १२:०२ बजेपछि शूल । करण गर, १७:०४ बजेपछि वणिज, ०५:४७ बजेउप्रान्त भद्रा । चन्द्रराशि धनु । योग (आनन्दादि) सिद्धि । दिनमान १०:३५ । सूर्योदय ६:३२ । सूर्यास्त १७:०७ । दिन विशेष : भद्रा २९:४७ बजे सुरु ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। नयाँ योजनाहरूलाई अघि बढाउने अवसर मिल्नेछ। आर्थिक प्रगतिको दिशा निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौतीपूर्ण परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा कतिपय कार्यमा असुविधा र अवरोध आउला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धि र सूझबुझले अधिकार वा सम्मानित स्थान प्राप्त गर्न सकिनेछ। मेहनत र लगनशीलताले सजिलै लक्ष्यतर्फ अग्रसर भइनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ। नोकरी वा पेशामा श्रम अनुरूप फल नमिल्ला। अरुको अप्ठ्यारो कार्य निर्वहन गर्नुपर्ला। पारिवारिक सद्भावमा कमी आउनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक कार्यमा संलग्न भइएला जसले समयको दुरूपयोग हुनेछ। आत्मविश्वासमा कमीको अनुभूति हुनेछ तर सकारात्मक सोचले त्यसलाई पराजित पनि गर्न सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक प्रगतिका अवसरहरू प्राप्त हुनेछन। घरपरिवारमा जिम्मेवारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। चिकित्सा वा म्यानेजमेन्टको क्षेत्र विशेष लाभदायी रहनेछन। विवादास्पद मामलाहरू पन्छ्याउन सफल भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ। नयाँ कार्यको रूपरेखा निर्माण गरिनेछ। आफन्तहरू मध्य रमाइलो भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारको कार्यमा मन लाग्नेछ। अध्ययन वा सृजनात्मक क्षेत्रमा प्रगति होला। स्वास्थ्यको स्थिति सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछाडि परिएला। राजनीतिक क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। फजुल खर्चबाट बच्नुहोस। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। लाभ नभएपनि ठूलो आवश्यकताको पूर्ति हुनेछ। आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। विद्यार्थीहरूले आफ्ना मित्रहरुसँग सन्तुलित व्यवहार बनाएर राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) योजनाहरु गुप्त राख्नुहोस् नत्र प्रतिद्वन्दीहरूले फाइदा उठाउन सक्छन् । सम्पत्तिलाई लिएर वादविवाद सुम्झिनेछ । माननीय जनहरूबाट सहयोग पाइएला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३
चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

साउन १९, २०८३
एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

साउन १९, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

साउन १९, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व