Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कार्तिक २७ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २७, २०८२
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग
वि.सं. कार्तिक २७, २०८२ । इ.सन् 13 Nov, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (कछलागा) । सिद्धार्थी संवत्सर दक्षिणायन शरद ऋतु । बिहीबार मार्ग कृष्णपक्ष । तिथि नवमी, ०३:४६ बजेपछि दशमी । नक्षत्र मघा, २४:३७ बजेपछि पूर्वफाल्गुनी । योग ब्रह्म, १२:५६ बजेपछि ऐन्द्र । करण तैतिल, १५:५५ बजेपछि गर, ०३:४६ बजेउप्रान्त वणिज । चन्द्रराशि सिंह । योग (आनन्दादि) मुसल । दिनमान १०:४७ । सूर्योदय ६:२४ । सूर्यास्त १७:११ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। जग्गा जमिनबाट लाभार्जन गर्न सकिएला। भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहसिक कार्य गर्ने समय रहेको छ। योजना विपरीत कार्य नगर्नुहोला। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तत्काल फाइदा हेरेर कार्य गर्दा पछि पछुतो लाग्ला। फजुल खर्चबाट जोगिनुहोस्। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मानमा वृद्धि हुनेछ। लगनशीलताले काममा फाइदा दिलाउनेछ। दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूको साथ मिल्नाले चिताएका काम सम्पादन हुनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। संयमित व्यवहारले व्यावहारिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संचित धनमा वृद्धि हुनेछ संगै उठ्नुपर्ने थप रकम उठ्नेछ। व्यापार व्यवसाय वा ठेक्कापट्टा सम्बन्धी कामबाट लाभ उठाउन सकिनेछ। आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरुषार्थी कार्य सम्पादन गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। लगनशीलताले लाभ दिलाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। आवश्यक वस्तु जुटाउन केही समय लाग्नेछ। अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। अध्यात्मतिर झुकाब बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। आवश्यक वस्तु जुटाउन केही समय लाग्नेछ। अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। अध्यात्मतिर झुकाब बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ। ठूलो फाइदाको लागि केही वस्तु त्याग गर्नुपर्ला। साझेदारी व्यापारमा लाभ हुनेछ। व्यापार व्यवसायमा जीवन साथीको साथ मिल्नेछ। परिजनहरुसँग भेटघाटका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । विश्वास पात्रबाट धोखा पाइएला सावधान रहनुहोस् । कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३
चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

साउन १९, २०८३
एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

साउन १९, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

साउन १९, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व