Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २३, २०८२
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेलपछि उनले आफ्नो दुई दशक लामो अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै हङकङ सिक्सेस शरदको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने पुष्टि गरिसकेको थियो।

सन्दीप लामिछानेले दिए भावनात्मक बिदाइ

शरद भेषावकरको सन्न्यासपछि नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनलाई भावुक बिदाइ दिएका छन्। सन्दीपले शरदलाई नेपाली क्रिकेटको ‘सत्य स्तम्भ’ को संज्ञा दिँदै उनको योगदानको प्रशंसा गरेका छन्।

सन्दिपले गरेको पोस्ट हेर्न तलको लिङ्कमा जानुहोस्।

https://www.facebook.com/share/p/198M9nQZLo

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने
खेलकुद

आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

कार्तिक १, २०८३
विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै
खेलकुद

विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

अशोज २९, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार
खेलकुद

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

कार्तिक १, २०८३
दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

कार्तिक १, २०८३
कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कार्तिक १, २०८३
शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व