Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आत्ममन्थन…

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ८, २०८२
आत्ममन्थन…
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

प्रेम,सम्मान ,शिक्षा र,नाता गोता पनि सबै।
हुन्छन् कमाईका लक्ष्य,सम्पत्ति मात्र हैन है ।

सिंगारी मात्र के गर्नु, घर ॲागन बैठक।
न आए पाहुना कोही,यो सबै हो निरर्थक।

सभ्य संस्कारले मात्रै, सभ्य नै पीढी बन्दछ।
कंशको घरमा कंश, पाण्डुकोमा युधिष्ठिर ।

अर्ति मात्रै दिई हुन्न, आफै सुध्रिनु पर्दछ।
स्वच्छ पानी भए मात्रै, वस्त्र सुग्घर बन्दछ ।

सत्ताको लोभले मान्छे, आफै बिग्रिन सक्तछ।
सत्ताको मात लागेमा, जेपनि हुन सक्तछ।

आफ्नो औकात बिर्सेर जो कोही उड्नखोज्दछ।
नराम्रो सित उस्ले नै, धर्तीमा धस्नु पर्दछ ।

एकै जस्तो कहॅा हुन्छ, सधैं समयको गति।
पुण्यक्षीण भए डुब्छन्, अन्धसागरमा कति।

खेलौना हौं सबै हामी, खेल्ने शक्ति छ अन्त नै।
कहॅा स्वच्छन्द भै हामी,बस्न सक्छौं यहॅा कुनै।

ब्यर्थको दम्भ हो गर्नु, ब्यर्थ कै खींचतान हो।
जत्ति पाए यहॅा बाट, साथमा लान सक्छ को?

हत्या हिंसा गरी हिड्नु, कहॅाको बुद्धिमानी हो?मातृभूमि हराएर, आफुले जित्नु ब्यर्थ हो।

डा. टेकराज पन्त
अस्टिन, अमेरिका

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘पागल’ हुने साहस : इन्जिनियर विवेक पन्तको काव्यचेतनाक इन्जिनियरिङ डाइग्नोसिस
विचार/ब्लग

‘पागल’ हुने साहस : इन्जिनियर विवेक पन्तको काव्यचेतनाक इन्जिनियरिङ डाइग्नोसिस

असार २४, २०८३
नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’
विचार/ब्लग

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

असार २१, २०८३
नीति, नियत र नियती !
विचार/ब्लग

नीति, नियत र नियती !

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व