Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढीमा ‘जेन्जी मार्ग’ नामाकरणको प्रस्ताव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २, २०८२
धनगढीमा ‘जेन्जी मार्ग’ नामाकरणको प्रस्ताव
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

धनगढी: धनगढी उपमहानगरपालिकाले जेन-जी आन्दोलनमा शहीद भएकाहरूलाई सम्मान गर्दै एक सडकको नाम ‘जेन्जी मार्ग’ राख्ने प्रस्ताव गरेको छ। नगर प्रमुख गोपाल हमालले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी गराएका हुन्।

मेयर हमालले जेन-जी आन्दोलनका शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई सम्मान गर्न यो कदम चालिएको बताएका छन्। उनले लेखेका छन्, “तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ।”

प्रस्तावअनुसार, धनगढी-१ को जोशी मेडिकल चोकबाट पार्क मोडको कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोडसम्म जोड्ने सडकलाई ‘जेन्जी मार्ग’ नाम दिइनेछ। हाल यो क्षेत्र धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित महिला उद्यम बजारका लागि परिचित छ।

मेयर हमालले उक्त सडकको नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लैजाने जानकारी दिएका छन्। साथै, उनले सम्पूर्ण नगरवासीलाई उक्त सडकलाई ‘जेन्जी मार्ग’ भनी सम्बोधन गर्न अपील पनि गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो
विचार/ब्लग

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३
विचार/ब्लग

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
साउने सङ्क्रान्ति :  लोकसभ्यताको जीवन्त पर्व
विचार/ब्लग

साउने सङ्क्रान्ति : लोकसभ्यताको जीवन्त पर्व

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३
पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व