Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोट -१० मा एकैदिन २० छाउगोठ भत्काइयो

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन १०, २०८२
कञ्चनपुरको वेदकोट -१० मा एकैदिन २० छाउगोठ भत्काइयो
0
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -१० मा शनिबार एकैदिन २० वटा छाउगोठ भत्काइएका छन्। वडा अध्यक्ष रतन सिंह बिष्टका अनुसार शनिबार वडाभित्रका २० वटा छाउगोठ भत्काइएको हो। उनले केही छाउगोठ भत्काउन बाँकी रहेको र ती पनि छिट्टै हटाइने बताएका छन्।

वडा अध्यक्ष बिष्ट यस अभियानमा आफैं सक्रिय रूपमा सहभागी भई घर-घर पुगेका छन्। उनी छाउगोठ भत्काउनुका साथै छाउगोठ प्रयोग नगर्नका लागि जनचेतनासमेत फैलाइरहेका छन्। यस कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। अभियानमा वडा अध्यक्ष बिष्टलाई स्वीट नेपालका सामाजिक सहजकर्ता पुजा जोशी र लक्ष्मी बमका साथै वडाका स्वयंसेविकाहरूले पनि साथ दिइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असार ३० गते जिल्लाभर छाउगोठ भत्काउन निर्देशन दिएको थियो। कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा २८ वर्षीया कमला आउजी दमाईको सर्पको डसाइबाट छाउगोठमै मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले यो अभियान सुरु गर्न निर्देशन दिएको थियो। यसै निर्देशन अनुसार वेदकोट नगरपालिकाले पनि छाउगोठ भत्काउने कार्यलाई तीव्रता दिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३
पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व