Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनी नगर अस्पतालमा मेयर लिम्बु र युनिसेफ टोलीद्वारा अनुगमन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार ३०, सोमबार ०९:०२
दोधारा चाँदनी नगर अस्पतालमा मेयर लिम्बु र युनिसेफ टोलीद्वारा अनुगमन
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – युनिसेफ नेपालको सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माणाधीन १५ सय्याको आधुनिक नगर अस्पतालको अनुगमन गरिएको छ।

नगरप्रमुख किशोर कुमार लिम्बुको नेतृत्वमा युनिसेफका प्रतिनिधि विश्वराज भट्टसहितको टोलीले अस्पतालको निर्माण प्रगति र भावी सेवा प्रवाहको तयारीबारे जानकारी लिन निरीक्षण गरिएको हो।

युनिसेफले दोधारा चाँदनी नगर अस्पताल र चाँदनी स्वास्थ्य चौकीमा सरसफाई तथा स्वच्छता व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। संस्थाले अस्पतालमा स्तरीय सेवा प्रवाह, सरसफाई र जनस्वास्थ्यको गुणस्तर अभिवृद्धिका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

यसअघि पनि युनिसेफले विभिन्न स्थानीय तहमा सरसफाई, पोषण, र बालमैत्री स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी गर्दै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न
कन्चनपुर

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ असार ३०, सोमबार ०९:०२
सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण
कन्चनपुर

सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण

२०८२ असार ३०, सोमबार ०९:०२
ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
कन्चनपुर

ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

२०८२ असार ३०, सोमबार ०९:०२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ असार ३०, सोमबार ०९:०२
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार ३०, सोमबार ०९:०२
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ असार ३०, सोमबार ०९:०२
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ असार ३०, सोमबार ०९:०२
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार ३०, सोमबार ०९:०२
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ असार ३०, सोमबार ०९:०२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व