Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १०, २०८३
प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न बैंकका खातामा गरी कोषमा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो
अर्थ/ब्यापार

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३
श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने
फ्ल्यास हेडिङ

श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

कार्तिक १०, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै
खेलकुद

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३
श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

कार्तिक १०, २०८३
प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

कार्तिक १०, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३
दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार

दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार

कार्तिक १०, २०८३
आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व