Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १०, २०८३
श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रीलङ्काका अनुभवी विकेटकिपर ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।

जनकपुर बोल्ट्सले परेरालाई आगामी संस्करणका लागि अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको हो। अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका परेराको आगमनले जनकपुरको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ।

३६ वर्षीय परेराले श्रीलङ्काका लागि ९५ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ३३५ रन बनाएका छन्। उनले समग्र टी–२० क्रिकेटमा २३८ खेल खेल्दै ५ हजार ४२८ रन बनाइसकेका छन्।

परेरासँग इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) जस्ता चर्चित टी–२० प्रतियोगिता खेलेको अनुभव छ।

तेस्रो संस्करणको एनपीएल आजदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

यस संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिँदैछ। साथै, एनपीएलका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने
खेलकुद

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३
लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित
फ्ल्यास हेडिङ

लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

कार्तिक १०, २०८३
सुनको भाउ एकैदिन ३ हजारले बढ्यो
अर्थ/ब्यापार

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३
लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

कार्तिक १०, २०८३
सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३
श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

कार्तिक १०, २०८३
प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

कार्तिक १०, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व