Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ३१, शनिबार १४:१९
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन एक कार्यक्रमका साथ सम्पन्न भएको छ।

“नेपालिका लागि नेपाली ” भन्ने मुल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन शुक्रबार होलिडे होटेल साउदी अरबको दम्माम सम्पन्न भएको हो।नवौं अधिवेशन सम्पन्नका साथै धन कुमार लामा (कुमार लामा) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। २०२५/०२७ सम्मको दुई वर्ष कार्यकालको नयाँ नेतृत्वको जिम्मेवारी सर्वसम्मत अध्यक्ष लामा दिएको छ। जसमा कार्यसमिति वरिष्ठ उपाध्यक्ष दिपक खाँण (अनमोल ठकुरी) उपाध्यक्ष अर्जुन विश्वकर्मा सचिव मित्रलाल बगाले, सहसचिव याम बहादुर पुन, कोषाध्यक्ष चित्र बहादुर पाटा मगर, सह-कोषाध्यक्ष पासाङ शेर्पा, सदस्यहरु हर्क बहादुर थापा, पिकल कर्माचार्य, पुजा तामाङ, मिना कुमारी खत्री, शिव बहादुर थापा रहेका छन्।

अध्यक्ष बिष्नु प्रसाद भण्डारीले एनआरएनए स्थानीय समन्वय समिति २०१९/०२१ कार्यकाल र क्षेत्रिय समन्वय समिति पूर्वी क्षेत्रको दूई कार्यकाल २०२१/०२३ र २०२३/०२५ को कार्यकाल सफलतापूर्वक सम्पादन गर्दै नयाँ नेतृत्व लाई हस्तान्तरण गर्न भएको हो।

नवौं अधिवेशनको अध्यक्षता गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको २०२३/०२५ का अध्यक्ष बिष्नु प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एनआरएनए एनसिसि साउदी अरबका पूर्व अध्यक्ष तथा नेपाली राजदूतावास रियादका लागी स्थानीय जनसंपर्क अधिकारी नारायण पासवान, विशिष्ट अतिथि एनआरएनए एनसिसि साउदी अरबका पूर्व अध्यक्ष द्वय तेज थापा, वर्तमान अध्यक्ष रबिना अर्याल एनसिसि कार्यसमिति सल्लाहकार मण्डल, संरक्षक मण्डल लगायतको उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी
देश/राष्ट्रिय

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ जेष्ठ ३१, शनिबार १४:१९
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू
देश/राष्ट्रिय

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८२ जेष्ठ ३१, शनिबार १४:१९
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क
देश/राष्ट्रिय

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८२ जेष्ठ ३१, शनिबार १४:१९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८२ जेष्ठ ३१, शनिबार १४:१९
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८२ जेष्ठ ३१, शनिबार १४:१९
कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८२ जेष्ठ ३१, शनिबार १४:१९
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८२ जेष्ठ ३१, शनिबार १४:१९
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८२ जेष्ठ ३१, शनिबार १४:१९
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ जेष्ठ ३१, शनिबार १४:१९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व