Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको अरनिको स्कूलमा प्रेरणादायी मोटिभेसनल कार्यक्रम सम्पन्न

मनिषा भट्ट by मनिषा भट्ट
जेष्ठ १७, २०८२
कञ्चनपुरको अरनिको स्कूलमा प्रेरणादायी मोटिभेसनल कार्यक्रम सम्पन्न
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका–३, भम्कामा अवस्थित श्री अरनिको इंग्लिस सेकेन्डरी स्कूलले विद्यार्थीहरूको व्यक्तिगत र शैक्षिक विकासका लागि एक भव्य मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका २०० जना विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए।


कार्यक्रममा चर्चित मोटिभेटर क्षेत्र प्रसाद ग्यावलीले विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। ग्यावलीले आफ्नो प्रभावशाली प्रस्तुतिमा जीवनमा लक्ष्य निर्धारण, आत्मविश्वास, समय व्यवस्थापन र मेहनतको महत्त्वबारे गहकिलो छलफल समेत गर्नुभएको विद्यालयले जनाएको छ।उहाँले विद्यार्थीहरूलाई आफ्ना सपनाहरूलाई साकार बनाउन र चुनौतीहरूलाई अवसरमा बदल्न प्रेरित समेत गर्नुभएको थियो।


विद्यालयका प्रधानाध्यापक वासुदेव रोश्याराले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा सकारात्मक सोच र आत्मविश्वास बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।उहाँले भन्नुभयो “हाम्रा विद्यार्थीहरू भोलिका कर्णधार हुन्। यस्ता कार्यक्रमले उनीहरूलाई आफ्नो क्षमता पहिचान गर्न र जीवनमा अगाडि बढ्न प्रेरणा दिन्छ।”


यस्तै, विद्यालयका प्रबन्ध निर्देशक देवराज जोशीले यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा मात्र नभई उनीहरूको व्यक्तिगत जीवनमा समेत दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो “हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै जीवन कौशल पनि सिकाउनुपर्छ। यस्ता प्रेरणादायी कार्यक्रमहरू त्यसैको हिस्सा हुन्।”


कार्यक्रममा सहभागी विद्यार्थीहरूले मोटिभेटर ग्यावलीको प्रस्तुतिबाट आफूहरूमा नयाँ जोश र जाँगर थपिएको बताए।


विद्यालयले यस्ता रचनात्मक र प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ। प्रधानाध्यापक रोश्याराले आगामी दिनमा यस्ता थप कार्यक्रमहरू आयोजना गरी विद्यार्थीहरूको सर्वांगीण विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


श्री अरनिको इंग्लिस सेकेन्डरी स्कूलले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको मानसिक र भावनात्मक विकासमा पनि जोड दिँदै आएको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व