Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरको सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको विषादी परिक्षण

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर २४, २०८१
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको विषादी परिक्षण गरिएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले महेन्द्रनगर स्थित सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको विषादी परिक्षण गरेको हो।

आइतबार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको नमुना सङ्कलन गरेर छड्के जाँच गरिएको बताउनुभएको छ। साथै उहाँले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अत्तरियामा नियमित विषादी परिक्षण गर्ने गरेको भए पनि अन्य स्थानहरूमा समेत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले नियमित छड्के चेकजाँच गर्दै आएको बताउनुभयो। 

त्यसैगरी मण्डी व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष विशाल सोनारले विगत देखि नै उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशबाट आयात हुने तरकारीहरूको समय समयमा विषादी परिक्षण गरिँदै आएको बताउनुभयो। साथै उहाँले हाल परीक्षणका क्रममा नमुना सङ्कलन गरिएका तरकारीहरूको अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परिक्षण गर्दा उपभोग गर्न योग्य रहेको बताउँदै आगामी दिनहरूमा पनि समय समयमा यस्ता चेकजाँच निरन्तर गरिने बताउनुभयो।

महेन्द्रनगरस्थित सब्जी मण्डी बाट ४ वटा स्थानीय र ६ वटा भारत तथा पहाडी जिल्ला बाट आयात गरिएका तरकारीहरूको नमुना सङ्कलन गरि परिक्षण गरिएको थियो। परिक्षण गरिएका १० वटै तरकारी उपभोग योग्य पाइएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

अशोज ७, २०८३
ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

अशोज ७, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अशोज ७, २०८३
वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व