Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मासु खाँदा क्यान्सर हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १७, सोमबार १६:४५
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रातो मासु वा प्रशोधित मासु धेरै खाँदा क्यान्सर हुन्छ भनेर कयौँ वैज्ञानिक अनुसन्धानहरूमा भनिएको छ । क्लिभ ण्ड क्लिनिकका ओन्कोलोजिस्ट डाक्टर आलोक खोराना पनि यो कुरा सही हो भन्छन् ।

आन्द्रा क्यान्सरका धेरैजसो बिरामी मासु प्रेमी हुने ठानिएको छ । चरा, कुखुरा आदिलाई छाडेर अन्य जनावरबाट निक्लिने मासुलाई रातो मासु भनिन्छ । तर कुखुराबाट नगेट्स बनाउने क्रममा यसलाई प्रशोधन गरिन्छ । अन्य जनावरको मासुलाई लामो समयसम्म खान योग्य बनाउन बेकन, हट डग आदिमा परिणत गरिन्छ । यी सबै प्रशोधित मासु हुन् ।

क्यान्सर गराउने मासुको दुई समूह

अब प्रश्न के उठ्छ भने रातो मासुले साँच्चै क्यान्सर गराउँछ त ? सन् २०१५ मा इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले ८०० वटा अध्ययनहरूको विश्लेषण गरेको थियो । यी धेरै जसो अध्ययनहरूमा रातो मासुबाट क्यान्सर भएको मामिला भेटिएका थिए ।

अन्तर्राष्ट्रिय निकायले यो तथ्यमा कति सत्यता छ भन्ने जान्न चाहेको थियो । यस अध्ययनमा यस्ता धेरै अध्ययन पनि थिए जसमा आहार र क्यान्सरबिचको सम्बन्ध जोडिएको थियो । यी अध्ययनहरूको आधारमा एजेन्सीले रातो र प्रशोधित मासुबाट दुई प्रकारका कार्सिनोजेन जोखिमहरू पहिचान गर्याे ।

रातो मासु खाँदा क्यान्सरको जोखिम बढी हुने यसले बताएको थियो । यद्यपि, सबै प्रकारका कार्सिनोजेन जोखिमहरू समान हुन्नन् । हट डगबाट जुन कार्सिनोजेन निस्कन्छ यसमा भन्दा कयौँ खतरनाक कार्सिनोजेनको जोखिम चुरोटमा हुन्छ ।

एजेन्सीले २ समूहमा कार्सिनोजेनलाई बाँडेको थियो । यो समूहमा रातो मासुलाई राखिएको थियो । यो समूहको अर्थ यही थियो कि यसले मानिसमा क्यान्सर हुन सक्छ । यस अध्ययनको आधार सीमित रहेको भए पनि रातो मासु धेरै खाँदा क्यान्सर हुनसक्ने डा.खोरानाका भनाई छ ।

प्रशोधित मासुबाट क्यान्सर हुने बलियो प्रमाण

एजेन्सीले प्रशोधित मासुलाई समूह १ कार्सिनोजेन मानेको छ । यसको मतलब रातो मासुले क्यान्सर निम्त्याउने प्रमाण बलियो छ भन्ने हुन्छ । अर्थात् प्रशोधित मासुबाट क्यान्सरको जोखिम चुरोट, मदिरा र सूर्यको पराबैंगनी किरणबाट हुने जोखिम बराबर हुन्छ ।

यसअघिको अध्ययनले पनि मासु खाँदा वा धुम्रपान गर्दा पनि क्यान्सर उत्पन्न हुने पत्ता लागेको थियो । सम्पूर्ण अध्ययनको तल्लो रेखा भनेको धेरै रातो मासुबाट क्यान्सरको जोखिम हुन्छ, जबकि प्रशोधित मासुबाट क्यान्सरको जोखिम धेरै हुन्छ ।

अनुसन्धानमा यो पनि पाइएको छ कि धेरै रातो वा प्रशोधित मासु खाने मानिसहरूलाई कोलोन क्यान्सर हुन सक्छ । त्यसैले रातो मासुको खपत कम गर्नु राम्रो हुन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ मंसिर १७, सोमबार १६:४५
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८१ मंसिर १७, सोमबार १६:४५
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८१ मंसिर १७, सोमबार १६:४५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८१ मंसिर १७, सोमबार १६:४५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ मंसिर १७, सोमबार १६:४५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ मंसिर १७, सोमबार १६:४५
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ मंसिर १७, सोमबार १६:४५
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ मंसिर १७, सोमबार १६:४५
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ मंसिर १७, सोमबार १६:४५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व