Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के जाडोयाममा कागती पानी पिउनु हानिकारक छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक १२, सोमबार १६:०८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

गर्मीमा धेरै मानिसहरू आफ्नो दिनको सुरुवात कागती पानीबाट गर्छन् । खाली पेटमा कागती पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुका साथै तौल घटाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

धेरै मानिसहरू हल्का चिसो मौसममा पनि कागती पानी पिउने गर्दछन् । तर जाडोमा भने यसको सेवनलाई बेवास्ता गर्न थाल्छन् । जाडोमा कागती पानी पिउँदा रुघाखोकी जस्ता समस्या हुनसक्ने धेरैको विश्वास छ । अब प्रश्न उठ्छ, जाडोमा कागती पानी पिउनु स्वास्थ्यका लागि साँच्चै हानिकारक हुन्छ त ?

प्रत्येक मौसममा कागती पानी पिउनु फाइदाजनक मानिन्छ । जाडोमा कागती पानी पिउनाले शरीरलाई कुनै हानी हुँदैन । जाडो मौसममा संक्रमण र मौसमी रोगहरू बढ्छन् ।

कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले मौसमी रोगको जोखिम कम गर्न सक्छ । कागती पानी नियमित पिउनाले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ, जसले जाडोमा रुघाखोकी, ज्वरो जस्ता समस्यालाई कम गर्छ ।

जाडोमा मानिसले पानी पिउन बेवास्ता गर्छन् । दिनभरमा २–४ गिलास पानी मात्रै पिउँछन् । यस्तो अवस्थामा शरीरमा पानीको कमी हुन्छ र डिहाइड्रेसन हुने खतरा बढ्छ ।

यसबाट बच्न कागती पानी पिउनु फाइदाजनक हुन्छ । जाडोमा कागती पानी पिउनाले छालालाई स्वस्थ र हाइड्रेटेड राख्छ । धेरैले जाडोमा भारी र बोसोयुक्त खानेकुराको सेवन गर्छन्, जसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

कागती पानीले पाचन प्रणालीमा सुधार गर्छ । यसले कलेजोलाई डिटक्सिफाई गर्न मद्दत गर्छ र ग्यास र अपच पनि कम गर्छ । यसले पेटको धेरै समस्या कम गर्न सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार जाडोमा कागती मिसाएर मनतातो पानी पिउनु बढी फाइदाजनक हुने भएकाले यसले शरीरलाई डिटक्सिफाई गरी तौल घटाउन मद्दत गर्छ ।

कागती पानीमा कम क्यालोरी हुन्छ र यसले मेटाबोलिज्म बढाउन मद्दत गर्छ । जाडोमा बढेको तौल नियन्त्रण गर्न कागती पानी राम्रो विकल्प हो । यसको नियमित सेवनले भोक कम लाग्न र शरीरको तौल सन्तुलित राख्न मद्दत मिल्छ ।

कागती पानी पिउनाले शरीरमा उर्जाको मात्रा बढ्छ । यसमा पाइने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा प्रदान गर्छ । यो पिउनाले शरीरको आलस्य हट्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?
स्वास्थ्य

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?

२०८१ कार्तिक १२, सोमबार १६:०८
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
स्वास्थ्य

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

२०८१ कार्तिक १२, सोमबार १६:०८
स्वास्थ्य मन्त्रालयद्वारा रगत अभाव भए १११५ मा सम्पर्क गर्न आग्रह
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको रक्तदान आह्वान: रगत अभाव हुन नदिन सबैलाई आग्रह

२०८१ कार्तिक १२, सोमबार १६:०८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८१ कार्तिक १२, सोमबार १६:०८
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८१ कार्तिक १२, सोमबार १६:०८
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८१ कार्तिक १२, सोमबार १६:०८
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८१ कार्तिक १२, सोमबार १६:०८
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८१ कार्तिक १२, सोमबार १६:०८
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८१ कार्तिक १२, सोमबार १६:०८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व