Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वास्थ्यको लागि वरदान हो लसुन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ८, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

यस पृथ्वीमा स्वास्थ्यका लागि निकै फाइदाजनक यस्ता अनगिन्ती खानेकुरा छन् । धेरैलाई यसबारे थाहा नहुन पनि सक्छ । तर लसुन सेवनका अनेकौं लाभ छन् ।

सामान्यतः लसुनको स्वाद वा गन्ध केहीलाई मन नपर्न पनि सक्छ । तर जुनसुकै तरकारी लसुन बिना नै खल्लो हुन्छ । यो स्वादका हिसाबले मात्रै होइन स्वास्थ्यका हिसाबले पनि गजबको वस्तु हो । यसमा पाइने पोषक तत्व र एन्टी–माइक्रोबियल गुण तपाईको स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ ।

एक मात्रै होइन शरीरमा हुने अनेकौं रोगलाई निको पार्न लसुनको प्रयोग गरिन्छ । लसुन पहिलादेखि नै साग, तरकारी र मसलामा प्रयोग हुँदै आएको छ । यसको औषधीय गुणलाई हेर्ने हो भने लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ, जुन आजको युगमा सबैका लागि आवश्यक छ ।

कोलेस्ट्रोल बढ्ने समस्या युवायुवतीमा पनि देखिएको छ, जसका कारण हृदयाघात र स्ट्रोकको जोखिम बढेको छ ।

कोलेस्ट्रोलः लसुनमा एलिसिन नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोल घटाउँछ ।

बिपीः कोलेस्ट्रोलले रगतमा चाप बढाउँछ, जसका कारण रक्तचाप बढ्छ । यस्तोमा लसुनको सेवन निकै फाइदाजनक हुन्छ ।

भाइरल संक्रमणमा प्रभावकारीः लसुनमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण हुन्छ जसले रुघाखोकी, ज्वरो र छातीको संक्रमणलाई सफलता पूर्वक कम गर्छ ।

मुटुः यसले रगत जम्ने समस्याबाट जोगाउँछ । लसुनको दैनिक सेवनले बाक्लो रगतलाई पातलो बनाउन मद्दत गर्छ र हृदयघातको जोखिम कम गर्छ ।

दुखाइः लसुनमा एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् । लसुनको सेवनले आर्थराइटिसजस्ता रोगका कारण हुने सुन्निने समस्या पनि कम हुन्छ । यसले आर्थराइटिसको लक्षणलाई पनि बिस्तारै बिस्तारै हटाउँछ ।

काढाः लसुनको बोक्रा नफ्याकिकन पानीमा राखेर धेरै बेरसम्म यसलाई मध्यम आँचमा उमालेर चिया झैँ सेवन गर्दा राम्रो फाइदा हुन्छ ।

तेलमा पकाउनेः लसुनको बोक्रालाई तोरीको तेलमा लामो समयसम्म पकाएर शरिरमा मालिस गर्दा पुरानो दुखाइ निको हुन्छ । यो विधि पुरातन कालदेखि नै चल्दै आएको छ । यो तेल कपाल र छालाको लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

सावधानीः विशेषज्ञले मात्र रोग, उमेर र वजन अनुसार सही खुराक निर्धारण गर्न सक्छ । यदि तपाई औषधिको रूपमा लसुन प्रयोग गर्दै हुनुहुन्छ भने चिकित्सकीय सल्लाह लिनु धेरै महत्त्वपूर्ण छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व