Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

करेला खाँदा तितो, फाइदा मिठो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक ६, मंगलवार १४:५०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

करेलाको सेवनले मानिसलाई धेरै प्रकारका रोगहरूबाट बचाउन सक्छ । यो शरीरलाई डिटोक्सिफाई गर्न पनि धेरै फाइदाजनक साबित हुन सक्छ। तर, केही मानिसहरूले भने करेलाको कम उपभोग गर्नुपर्छ। यसमा शरीरमा चिनीको मात्रा कम भएका, ग्यास्ट्राइटिस, कलेजो र मिर्गौला रोग भएकाहरू पर्छन् ।

करेलामा अल्फा लाइपोलिक एसिड हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा फाइबर पनि राम्रो मात्रामा पाइन्छ । करेलालाई काँचै वा यसको जुस निकालेर पनि पिउन सकिन्छ।

यसबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ । यसबाहेक करेलामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

करेलामा भिटामिन सी र भिटामिन ए पनि हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो उच्च मधुमेहका रोगीहरूको लागि धेरै उपयोगी छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
स्वास्थ्य

तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल

२०८१ कार्तिक ६, मंगलवार १४:५०
गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज
स्वास्थ्य

गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज

२०८१ कार्तिक ६, मंगलवार १४:५०
नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

२०८१ कार्तिक ६, मंगलवार १४:५०

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ कार्तिक ६, मंगलवार १४:५०
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ कार्तिक ६, मंगलवार १४:५०
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ कार्तिक ६, मंगलवार १४:५०
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ कार्तिक ६, मंगलवार १४:५०
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ कार्तिक ६, मंगलवार १४:५०
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ कार्तिक ६, मंगलवार १४:५०

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व