सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

को के जाणन्छ याँ कै कतनी लरी छ ….

को के जाणन्छ याँ कै कतनी लरी छ
खाली गजब छ भण्यानकी कछरी छ

जे धेक्दा हुन जे तक्दा हुन उइ खाइँ
एक ओड्डे चद्धर छ डिस्याउने दरी छ

गरिखान नदिन्या गरिखाने मान्सन
यिनरा गाला सुदोइ कि खरखरी छ

उसैका पाछा छन् दुनियाँ लखेट्टामा
जो आफुइ बनारो आफुइ घरपरी छ

Mahakali Polytechnic

इसोइ भणी चित्त बुझाइ राख सबै
औरनले के बिगाड्यो भितरै बैरी छ

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.