Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुन्दरपुरको उदयदेव माध्यमिक विद्यालयमा सिसिटिभी जडान

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र ३, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यमिक विद्यालयमा सिसिटिभी र बत्ती जडान गरिएको छ। विद्यालयको भौतिक संरचना र फर्निचर सुरक्षित राख्न विद्यालयमा सिसिटिभी जडान गरिएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन्। हाल विद्यालयमा १० वटा सिसिटिभी क्यामेरा र ४ वटा ठूला लाइट जडान गरिएको उनको भनाइ रहेको छ। 

No description available.
विद्यालय बन्द रहेको बेला स्थानीय केटाहरू पर्खाल नाघेर विद्यालयमा आएर विद्यालयको टेबल, डेस्क भाँचिदिने, पंखा तोड्ने, विद्यालय परिसरमा फोहोर गर्ने जस्ता अराजक गतिविधि हुन थालेपछी विद्यालयले सिसिटिभी जडान गरेको उनको भनाइ रहेको छ। साथै नयाँ शैक्षिक सत्रदेखि विद्यालयको प्रत्येक कक्षाकोठामा समेत सिसिटिभी जडान गरिने उनले बताएका छन्। 

No description available.
७ सय ५० विद्यार्थी रहेको उक्त विद्यालयमा २० जना शिक्षक र ३ जना कर्मचारी रहेका छन्। विद्यालयले प्राथमिक तहमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने र ७ सय ५० विद्यार्थीलाई बढाएर नयाँ शैक्षिक सत्रमा १ हजार विद्यार्थी पुर्याउने लक्ष्य लिएको अध्यक्ष रोकायाले बताए। साथै उनले विद्यालयको स्तरोन्नतिका लागि निरन्तर खटिने बताएका छन्। 

No description available.

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व