Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

 भीमदत्त नगरपालिकाले भव्यताका साथ मनायो पाचौँ स्थापना दिवस

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ७, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर।  भीमदत्त नगरपालिकाले पाचौँ स्थापना दिवस समारोह भव्यताका साथ सम्पन्न गरेको छ । आइतबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पाचौँ स्थापना दिवस सम्पन्न गरेको हो।  ‘सन्तुलित वातावरण सुशासन सहितको समाजवाद, उन्मुख समृद्ध नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने मूलनाराका साथ पाचौँ स्थापना दिवस मनाइएको हो।

No description available.

कार्यक्रममा बोल्दै  नगर उपप्रमुख निलम लेखकले पालिकामा रहेका सबै वडाका जनप्रतिनिधि र कर्मचारीले कामलाई प्राथमिकतामा राखेर तथा सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताइन् । साथै उपप्रमुख लेखले पालिकामा योगदान पुर्याएर सम्मानित भएका सबैलाई बधाई ज्ञापन गरिन् ।

No description available.

भीमदत्तका नगर प्रमुख पदम बोगटीले आफ्नो क्षेत्रमा समाजका लागी विषेश भूमिका निर्वाह गरी पालिकाबाट सम्मान पाएका सबैलाई बधाई र धन्यवाद व्यक्त गर्दै साथै पालिकाले आगामी दिनहरूमा पनि यस्ता व्यक्तिहरूलाई सम्मान गर्ने र सँधै साथमा रहने प्रतिवद्धता गरे।

No description available.

स्थापना दिवसको अवसरमा नगरपालिकामा योगदान पुर्‍याएका व्यक्तिलाई विभिन्न विधामा नगद, प्रमाण पत्र र दोसल्ला सहित सम्मान समेत गरिएको छ। सम्मान पाउनेमा सहिद दशरथ चन्द विद्यामा कल्पना के.सी. शहिद भीमदत्त पन्त जगन्नाथ राना, गोबिन्द गौतम सीमा सुरक्षा भवानी दत्त जोशी, पहलमान सिह लालाबहादुर धामी, मानवअधिकार क्षेत्रमा उर्मिला शाही, महाकाली खेलकुद क्षेत्रमा आकाश सैजवाल, द्वारिका देवी शिक्षा महेन्द्र भण्डारी, विज्ञान प्रविधि कृष्ण दत्त भट्ट, असाहय सेवा रविन्द्र सुनार, उत्कृष्ट करदाता जय प्रकाश अग्रवाल, पत्रकार राम बहादुर चन्द पुरस्कार लक्ष्मी जोशी, वन वातावरण तथा सरसफाइ क्षेत्रमा मदन चन्द, एन.डी.चटौत ललीत पुरस्कार शुद्ध सामुदायिक बन अध्यक्ष प्रेम सिह धामीलाई प्रदान गरिएको छ ।

No description available.

त्यसैगरी सेवा निवृत्त भएका कर्मचारी अधिकृत छैटौँ इन्जिनियर गोरख बहादर सिह र सहायक पाचौँ चेतराज चटौत र नगरपालिकाका नगर प्रहरीलाई पनि प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको विशिष्ट अतथ्य रहेको थियो। विरेन्द्र सिहले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रशासकीय अधिकृत लक्ष्मी ओझा भट्टले राखेकी थिइन्।

तत्कालीन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला, सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पूर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भूभाग मिलाई गठन भएको हो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्री परिषदको निर्णयानुसार शहीद भीमदत्त पन्तको सम्मान स्वरुप यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरिएको थियो । स्थापना भएको ४६ वर्ष भएपनि स्थापन दिवस मनाउन लागेको भने ५ वर्ष भएको छ । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३
दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

कार्तिक १, २०८३
आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

कार्तिक १, २०८३
दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व