Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एन–प्याब्सन खेलकुद महोत्सव सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) को १६ औं एन–प्याब्सन खेल महोत्सव २०८० को उद्घाटन समारोह सम्पन्न भएको छ । माघ ३ गते देखि ५ गते सम्म हुने नेशनल प्याब्सन जिल्ला स्तरीय खेलको उद्घाटन समारोह बुधबार एक कार्यक्रम बिच भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा कञ्चनपुर जिल्ला भरी एन–प्याब्सनमा आवद्ध रहेका १३५ विद्यालय मध्ये ५६ विद्यालयले सहभागीता जनाएका थिए ।

सहभागी विद्यालयले विहान ९ बजे खुल्ला मञ्चबाट निकालेको प्रभात फेरी मदन चौक हुदै दशरथ चौक बाट बजारको परिक्रम गरी पुनः मञ्चमा भेला भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकलाई कार्यक्रममा सहभागी भएका विद्यालयका विद्यार्थीले सलामी अर्पण गरेको थियो । लेखकले ‘शिक्षा सँगै खेलकुद पनि विद्यार्थीको लागि अनिवार्य रहेको छ । स्वास्थ्य मान्छेले मात्र सफलता हासिल गर्न सक्छ र स्वास्थ्य रहनको लागि खेलकुद आवश्यक रहेको बताए । उनले भने ‘अहिले धेरै जसो खेलाडीले देशको नाम राख्दै आर्थिक उन्नती पनि गरेका छन् त्यसैले खेलबाट पनि नाम र दाम कमाउन सकिने छ ।’

विद्यार्थीको शीक्षा सँगै चौतर्फी विकासको लागि प्रत्येक वर्ष मनाउदै आएको खेल महोत्सव यस वर्ष पनि मनाउन लागेको एन–प्याब्सन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले जानकारी दिए ।

खेलबाट आपसी सदभाव विद्यार्थीहरुको प्रतिभा अनुशासन पहिचान गर्ने मौका मिल्ने भएकाले पनि यसको आयोजना गरिएको खेलकुद संयोजक भट्टले बताए । यसै खेलकुदलाई आधार मानेर जिल्ला खेलकुदले पनि खेलाडीहरु छनौट गर्ने भएकाले पनि यो खेलकुदबाट पनि त्यस्ता प्रतिभावान खेलाडीहरुले आफनो कला क्षमता देखाएर आफनो भविश्य खेलकुदमा अगाडी बढाउने अवसर को रुपमा पनि यो १६ औ जिल्ला स्तरिय एन प्याबसन खेल महोत्सव रहेको एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले बताए ।

१६ औं नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सव २०८० को उद्यघाटन समारोहमा एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखक रहेका थिए, कार्यक्रम सञ्चालन एन–प्याब्सन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले गरेका थिए । साथै आजदेखि खेल प्रतियोगिता महेन्द्रनगर स्थित कबर्ड हलमा सञ्चालन हुने जनाइएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी
मुख्य समाचार

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल
फ्ल्यास हेडिङ

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ
फ्ल्यास हेडिङ

बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ

भदौ ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व