कोइ पढाइ, कोइ जागिर, कोइ घुम्ने निहुँमा
कर्तव्य भूली छाडी जानु पस्या, आफनी जन्मभूमि आमा
येे माटामा हुर्काइ बढाइ, येे माटामा खेली
आज, तोडी गया आमाको माया फर्कि नहेर् बरी
कपडा रेडिमेड, खाना रेडिमेड, रेडिमेडको कि फेसन चल्यो
कठैबैरी येे जनतालाई आब देशलेे रेडिमेडै चाय्याे
आधी जिवन बिताएको भूमि कसेरी छाड्डे मन लाग्यो
त्येे पापी पैसाकी बेली आज, आफ्नी आमा बेचिनाकी छाड्यो
हेरी जानुथ्याे एक फेरा अतितका पन्ना पल्टाइबरी
धौधौँ बचेकी आमा ,छाडी गया एक्लि पारीगरी
येे आमाको श्रृंगार, आफ्नो कर्म नाई ठान्या
थाेत्री रेेछ आमा त भुणी, परदेशी भया
