Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

श्री पूर्णिमा कृषि सहकारी संस्थाको ११ औँ साधारण सभा सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २१, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । श्री पूर्णिमा कृषि सहकारी संस्थाको ११ औँ साधारण वार्षिक सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हरि चन्दको सभापतित्व रहेको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर रावलको प्रमुख आतिथ्य रहेको थियो। साथै कार्यक्रममा संस्थाको नव निर्मित भवनको समेत उद्घाटन गरिएको छ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कमल चन्दले सहकारी संस्थाले प्रत्येक साल प्रगति गरिरहेको बताएका छन्। उनले भने ‘हाम्रो यस सहकारी संस्थाले प्रत्येक साल प्रगति गरिरहेको छ, सञ्चालनमा आएदेखि अहिलेसम्म निरन्तर रुपमा सेयर सदस्यहरूलाई सेवा प्रदान गरिरहेको छ।’ साथै उनले संस्थाले अब दुग्ध उत्पादन गरेर स्थानीयलाई सजिलै उपलब्ध गराउने योजना रहेको बताएका छन्। सहकारी संस्थाले स्थानीय स्तरमै रोजगारी समेत सिर्जना गर्ने गरेर कार्य गर्ने उनको भनाइ रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि रावलले सहकारीले स्थानीय स्तरमा गरेको योगदानको प्रशंसा गरेका छन्। साथै उनले आफ्नो तर्फबाट सकिने सबै सहयोग सहकारीलाई रहने प्रतिवद्धता समेत गरेका छन्।

कार्यक्रममा एकजना उत्कृष्ट कृषक, दुई जना उत्कृष्ट बचतकर्ता तथा दुइ जना वृद्ध बचतकर्तालाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ भने स्वर्गारोहण भएका तिन जना सेयर सदस्यका परिवारलाई जनही २ हजार रकम समेत प्रदान गरिएको छ।

संस्थाका अध्यक्ष हरि चन्दले हाल संस्थामा ३८८ जना सदस्य रहेका र जसमध्ये ३७८ जना सदस्य सकृय रहेका बताएका छन्। उनले हालसम्म संस्थाले ९२ लाख भन्दा बढी रकमको कारोबार गरिसकेको बताए। अध्यक्ष चन्दले कृषकलाई बिउ बिजन, किटनासक, झारनासक, मलखाद, कृषि सामाग्री तथा औजारहरू उपलब्ध गराउन सम्भव प्रयास गरिएको बताए। संस्थाका सदस्यलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने कामलाई समेत निरन्तरता दिने समेत प्रयास गरिएको जानकारी दिएका छन् । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

अशोज ३०, २०८३
घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

अशोज ३०, २०८३
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व