सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता पनि देखिन्छन् मान्छेहरू अचेल ….

जान कुदेको छ मान्छे आउन कुदेको छ

कोहि गुमाउन कोहि कमाउन कुदेको छ

 

कसैले आन्दोलनलाई व्यवसाय बनाएर

World Link Ads
Mahakali Polytechnic

मुलुकमा अराजकता मचाउन कुदेको छ

 

Dirghayu Ads

हाम्रो जवानी लुटेर शासक बनेको थियो

अब सम्पत्ति सन्तति लुकाउन कुदेको छ

 

Sana Kishan

जसलाई अझै पुगेको छैन शासन गरेर

अनेक हर्कत गर्दै सत्ता पाउन कुदेको छ

 

यस्ता पनि देखिन्छन् मान्छेहरू अचेल

निभाउछु भनेर झन जलाउन कुदेको छ

 

अरु जे जे भन्दछौ तिमी मान्न तयार छु

यो नभन्नु, कोहि देश बनाउन कुदेको छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.