सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूकम्प : घरहरू ढले फेरि उभ्याउने छौ उस्तै गरी ….

सोचिएकै थिएन यसरी पनि आउन सक्छ

मान्छे मार्न सक्छ घरहरू भत्काउन सक्छ

सोच्न पनि कसरी पो सोच्नु यस्तो दुर्भाग्य

World Link Ads

काखमै बच्चाले आमा भन्न नपाउन सक्छ

ज्यान बचाउन बनाएकै घरले ज्यान लियो

Sana Kishan

नियती हो सब मार्न सक्छ बचाउन सक्छ

सरकार जीउँदै भएको समाचार दिनु होस्

जाजरकोटलाई के मल्हम लगाउन सक्छ

घरहरू ढले फेरि उभ्याउने छौ उस्तै गरी

यसरी कहाँ हाम्रो विश्वास ढलाउन सक्छ

✍️ धर्मानन्द भट्ट 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close