माया गर्नेहरूको माझमा जे पनि हुन्छ
तिमी प्रिय छौ, म बाट तिम्रो कसरी वर्णन हुन्छ
तिमिलाई सधैँ भरी मेरो साथमा राख्छु
मैले हाँसेर उसलाई अँगालो हालेछु
तिम्रो माया मेरो दिलमा दौडिरहेछ
तिम्रो मायाले मनलाई खुसी बनाउँछ
मेरी मायालु हौ सबै ठाउँहरूमा घुमाउँछौ
तिमिले मेरो मायालाई सवै थोक सम्झन्छौ
तिमीले मलाई भनेको कुरा सम्झन्छु
म तिम्रो मायाको बारेमा सोच्दै छु
माया गर्नेहरूको माझमा जे पनि हुन्छ
तिमी प्रिय छौ, म बाट तिम्रो कसरी वर्णन हुन्छ
नाम : गोबिन्द राज ओझा (राजन)
ठेगाना : दिपायल सिलगढी न.पा.२ दिपायल, डोटी









Discussion about this post