सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बोल्नेको पिठो बेचिन्छ नसक्ने भोकै बस्छन्

मान्छेको जीवनमा आफ्नो ख्वाव हुनसक्छ
अनुमान गरेर कसरी भन्छौ तनाव हुनसक्छ

मान्छेहरू हाँसेरै जीवन बिताउछन् ओठमा
त्यो उसको दुस्ख लुकाउने नकाव हुनसक्छ

पढेलेखेकाहरू दासजीवन किन बाच्दैछन्
सिद्धान्तसँग यति अनौठो लगाव हुनसक्छ

World Link Ads
Sana Kishan

बोल्नेको पिठो बेचिन्छ नसक्ने भोकै बस्छन्
यो कसैले सोच्दैन नबोल्ने स्वभाव हुनसक्छ

बा सञ्चै भएको खबरले खुसी हुने छोराहरू
विदेशतिर बग्दैछन् समयको बहाव हुनसक्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close