Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विषय गम्भीर छ ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धर्मानन्द भट्ट/कञ्चनपुर : विकास समृद्धि सुशासनको आधार शिक्षा हो। शिक्षाको एक स्रोतका रुपमा शिक्षकलाई पनि महत्त्वपूर्ण स्रोत मान्दै आएका छौ। हामीले मात्रै होइन दुनियाँले मान्दै आएको छ। हाम्रो शिक्षाको नीतिगत आधार हेर्दा वि.सं. २०२८ का धारा उपधारा संशोधनमा टिकेको छ। हाम्रो शिक्षा क्षेत्र कहिले राज्यको नजरमा/प्राथमिकतामा परेन। शिक्षकलाई हेर्ने दृष्टिकोण कहिले बदलिएन।

जबसम्म शिक्षक सुरक्षित महसुस गर्न सक्दैन तबसम्म आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्न सक्दैन। पाठ्यक्रम कार्यान्वयन गर्न विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहने शिक्षक विद्यार्थीबाट अभिभावकबाट राज्यबाट समेत असुरक्षित महसुस गर्नुपर्ने स्थिति आए उसके के कस्तो शिक्षा दिनसक्छ होला? चतनशील मान्छे सहजै अनुमान सक्छ। प्रष्ट हुनु जरुरी छ, राज्यको शिक्षकलाई हेर्ने दृष्टिकोण के हो? राज्यले उनीहरूको सुरक्षा गर्ने कि नगर्ने? नियन्त्रण लिदा वा कार्वाही चलाउदा के कसरी चलाउने? अब नीतिगत रुपमै शिक्षकको सुरक्षाको विषय ग्यारेन्टी गरिनुपर्छ।

नेपालको शैक्षिक क्षेत्रको पुनर्जागरण र पुनर्व्यवथानको समय आएको छ। विद्यार्थी पलायन बढ्यो, हाम्रो शिक्षाको विश्वसनीयता घट्यो। यसको सारा दोश हामी शिक्षकले मात्रै बोक्न सक्दैनौ।शिक्षकलाई राज्यले दोश्रो दर्जाको नजरले हेर्ने? यो हाम्रो राज्यसँगको लडाइँ हो। माध्यमिक तहमा पढाउने शिक्षक र प्रहरी निरीक्षकको दर्जा उहीँ हो। शैक्षिक योग्यता अझ शिक्षकको थप हुन सक्छ। कार्यक्षमता कार्यक्षेत्र अनुसार हुने कुरा हो।

खान लगाउन समेत नजान्ने बालबालिकालाई जीवन चलाउन सक्ने बनाउनु पर्ने जिम्मेवारी कम चुनौतीपूर्ण छैन। अभिभावक पनि आफ्ना बालबालिकाहरू प्रति जिम्मेवार नहुने र शिक्षकलाई नै दोष दिने तिनका सन्तति पनि शिक्षकलाई नै सत्रु देख्ने भएपछि शिक्षक कसरी कार्यसम्पादन गर्न सक्छ? “विद्यालय शान्ती क्षेत्र हुन” भन्ने अनि हतियारधारी प्रहरी विद्यालय हाताभित्र प्रवेश गरि बिना जाहेरी मनमौजी रुपमा जाने, शिक्षकलाई हतघडी लगाउने, बाहिरबाट अपराधिक पृष्ठभुमिका मान्छे हतियार सहित भित्र गएर हतघडी लगाएको शिक्षकमाथी हमला गर्ने, प्रहरी र अझ सशस्त्र प्रहरी समेत रमिते भएर बस्ने जस्ता गम्भीर प्रकृति र प्रवृति जिमुवा घटनामा देखा परेका छन्।

राज्य अझै गम्भीर भएको देखिदैन। प्रहरी आफ्नो कमजोरी ढाकछोप गर्न अनेक प्रपञ्च रचिरहेको छ। कञ्चनपुरका सम्पूर्ण शिक्षक/कर्मचारी ट्रेडहरू र प्याब्सन एन प्याब्सन समेतले शैक्षिक हडताल घोषणा गरेका छन्। अब यो आन्दोलनको निकास राज्यले खोज्न ढिला गर्नु हुन्न। घाइतेको उपचार र दोषीमाथी कार्वाही नै समाधान हो। अब विद्यालय सञ्चालनको एउटा विधि बनाउनु पर्छ। अन्यथा अराजकता बढ्दै जाने प्रष्ट छ।

अभिभावकहरू गम्भीर हुनु होस। जीवनमा अनुशासन व्यवहारिक लचकता जुनसुकै देशमा गए नि चाहिन्छ। तपाईंहरूको लापरबाहीले बालबालिकाहरू र स्वयं तपाइँलाई समेत दु:ख दिनेछ। एक पटक गम्भीर भएर सोचौं।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व