Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रघुनाथ क्याम्पसमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त, विवादपछि एकदिनमै कर्मचारी फिर्ता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ७, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कैलाली : मध्य कैलालीको जोशीपुर ०७ मा रहेको रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा प्रक्रिया मिचेर कर्मचारी राखेको खूल्नमा आएको छ । क्याम्पसमा १ जना कार्यालय सहयोगी र १ जना पुस्तकालय सहयोगी प्रक्रिया नै नपुर्याई राखे पछि विवाद उत्पन्न भएको हो ।

कुनै विज्ञापन नै नखोली २ जना कर्मचारी क्याम्पसले दैनिक ज्यालादारीमा राखेको थियो । राजनीतिक पहुँचका आधारमा कर्मचारी नियुक्ति गरेको भन्दै स्थानीय र सरोकारवाला निकायले विरोध जनाएका थिए । पुस्तकालय सहयोगीमा कलम बहादुर बम र कार्यालय सहयोगीमा विहारिलाल डगौरा दुवैलाई क्याम्पसले भदौ ५ गते नियुक्त गरेको क्याम्पस प्रमुख नृप कुंवरले बताए ।

प्रक्रिया मिचेर कर्मचारी राखेको विषयमा युग प्रेसले क्याम्पस प्रमुख कुँवरलाई बुझ्दा घुमाउरो भाषामा उनले आबस्यक प्रक्रिया नपुगाएर कर्मचारी राखेको कुरा स्वीकार गरे । उनले भने ,“अहिले क्याम्पसले आर्थिक भार वहन गर्न नसक्ने भएर विज्ञापन नखोली ज्यालादारीमा कर्मचारी राखेका हौ ।” सबैतिरबाट कर्मचारी राखेकोमा विरोध भएपछि हामीले आजबाट कर्मचारीहरु (कार्यालय सहयोगी र पुस्तकालय सहयोगी) लाई अर्को निर्णय नहुँदा सम्मका लागि काममा नआउन भनेर निर्देशन दिएका छौं, क्याम्पस प्रमुख कुँवरले भने ।

क्याम्पसको सञ्चालक समितिले विज्ञापन खोलेर खुला प्रतिस्पर्धाबाट कर्मचारी राख्नुपर्ने निर्णय गरेको भएतापनि क्याम्पस प्रमुख र सञ्चालक समिति अध्यक्ष मिलेर आफ्ना आसेपासे नियुक्त गरेको एक स्थानीयले बताए । प्रक्रिया नै नपुर्याई कर्मचारी राख्ने कार्य गैरकानुनी भएको उनको भनाइ छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ
कैलाली

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ

चैत्र २, २०८२
बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण
कैलाली

बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण

मंसिर ११, २०८२
धनगढीमा पनि जेनजीको प्रर्दशन
देश/राष्ट्रिय

धनगढीमा पनि जेनजीको प्रर्दशन

भदौ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

साउन २१, २०८३
सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व