Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ मंसिर ११, बिहीबार १०:३१
बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–२ कुम्बियाका हरसिंह डगौरा थारुको निधनपछि उनका परिवारलाई एनएमबि लघुवित्त वित्तीय संस्था लि.ले मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ। एनएमबि लघुवित्तका जोशिपुर शाखाका प्रतिनिधि टोलीले मृतकका परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण गरेको हो।

२०७९ वैशाख २१ गते संस्थाबाट सात लाख रुपैयाँ कर्जा लिएका डगौरा थारुको कर्जाको बाँकी साँवा र ब्याज गरी २ लाख १० हजार रुपैयाँ कट्टी गरिएको थियो। बाँकी मृत्यु दाबी बीमा वापत रु. ५,२०,२४२ को चेक मृतककी श्रीमती सेम दुलारी डगौरा थारुलाई हस्तान्तरण गरिएको एनएमबि लघुवित्तले जनाएको छ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा कुम्बियाका समाजसेवी तथा स्थानीय अगुवा व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा एनएमबि लघुवित्तका सुदूरपश्चिम प्रदेशीय प्रबन्धक राजेश ठकुल्ला, शाखा प्रमुख हेमा चौधरी तथा लेखापाल सुनील पाण्डेयले संयुक्त रूपमा चेक हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै समाजसेवी दीपक बम र सन्तराम थारुले बैंक तथा वित्तीय संस्था समुदायको आर्थिक उत्थानको प्रमुख आधार भएको उल्लेख गर्दै, लघुवित्तले समाज–जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिइरहेको बताए। साथै, व्यक्तिगत स्वार्थ पुरा गर्न उच्छृङ्खल समूहले फैलाउँदै आएका ‘कर्जा तिर्न नपर्ने’ भ्रामक प्रचारमा नफस्न पनि आग्रह गरे।

लघुवित्त वित्तीय संस्था जनताको बचत तथा कर्जाबाट सञ्चालन हुने भएकाले सबैले इमानदारीपूर्वक कर्जा व्यवस्थापन र भुक्तानीमा सचेत रहनुपर्ने समाजसेवीहरूले जोड दिए।

कार्यक्रममा एनएमबि लघुवित्त जोशिपुर शाखाका शाखा प्रमुख हेमा चौधरी र लेखापाल सुनील पाण्डेयको पनि उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ
कैलाली

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ

२०८२ मंसिर ११, बिहीबार १०:३१
धनगढीमा पनि जेनजीको प्रर्दशन
देश/राष्ट्रिय

धनगढीमा पनि जेनजीको प्रर्दशन

२०८२ मंसिर ११, बिहीबार १०:३१
धनगढी आगलागी पीडितलाई व्यापारी शुभ ठाकुरद्वारा नगद सहयोग
कैलाली

धनगढी आगलागी पीडितलाई व्यापारी शुभ ठाकुरद्वारा नगद सहयोग

२०८२ मंसिर ११, बिहीबार १०:३१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ मंसिर ११, बिहीबार १०:३१
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ मंसिर ११, बिहीबार १०:३१
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ मंसिर ११, बिहीबार १०:३१
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ मंसिर ११, बिहीबार १०:३१
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ मंसिर ११, बिहीबार १०:३१
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ मंसिर ११, बिहीबार १०:३१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व