सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पेट पाल्न खाडीमा जवान पठाउछ ….

दुनियाँमा नयाँ अनुसन्धान पठाउछ

हेर छिमेकी चन्द्रमामा यान पठाउछ

 

उराठ लाग्दो देखिन्छ हाम्रो सरकार

World Link Ads

पेट पाल्न खाडीमा जवान पठाउछ

 

न्यायको व्यापार हुन्छ अदालतमा

Sana Kishan

अपराध बचाउने फरमान पठाउछ

 

कसरी बस्नु यस्तो देशमा युवाहरू

सरकार विदेश जानानान पठाउछ

 

मदहोस बस्छ सरकार विवेक बेचेर

तमासा हेर्न छिमेकी मचान पठाउछ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close