Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेवि संघ नेता साउद नाई व्यवसायमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: नेपाल विद्यार्थी संघ कञ्चनपुरका एक नेता नाई व्यवसायमा जुटेका छन । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईन्द्र साउद नाई व्यवसायमा जुटेका हुन ।

साउदले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा न्यू आर्यन हेयर सोलुसन पसल खोलेर नाई व्यवसाय संचालन गरेका छन । विद्यार्थी राजनीतिक संगसंगै उनले व्यवसाय शुरु गरेका छन । महाकाली अस्पताल व्यवस्थापन समितिको सदस्य समेत रहेका साउदले राजनीति गर्नका लागि युवा उद्यमी आवश्यक रहेको बताए ।

आइतबार एक कार्यक्रमका विच भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले उद्घाटन गर्दै युवाशक्ति विदेश पलायन हुनु भन्दा स्वदेशमै उद्यमी तर्फ लाग्नुपर्ने सुझाव दिईन । ‘हामीले अब राजनीतिगर्दा पर निर्भर भन्दा आत्मनिर्भर बन्नुपर्ने देखियो, ‘उनले भने, ‘त्यस कारण नै मैले यो व्यवसाय संचालन गरेको छु ।’ अनाथ बालबालिकालाई निःशुल्क सेवा प्रदान गरिने उनले बताए । ‘हाम्रो पैशा कमाउने उदेश्य मात्रै होईन, ‘उनले भने, ‘संगसंगै समाजिक सेवा पनि हो ।’ न्यू आर्यन हेयर सोलुसनमा सैलुन सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिनेछन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग
पूर्वाधार विकास

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

मंसिर ८, २०८३
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट

मंसिर ४, २०८३
कुतियाकबरमा जग्गा नापजाँच सुरु, लालपुर्जा पाउने आशामा स्थानीय
फ्ल्यास हेडिङ

कुतियाकबरमा जग्गा नापजाँच सुरु, लालपुर्जा पाउने आशामा स्थानीय

मंसिर २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

मंसिर ८, २०८३
खोला तर्नुपर्ने जोखिम हटाउँदै बाजुरामा तीन झोलुङ्गे पुल

खोला तर्नुपर्ने जोखिम हटाउँदै बाजुरामा तीन झोलुङ्गे पुल

मंसिर ८, २०८३
हिमाली सम्पदा संरक्षणमा सामूहिक प्रयास आवश्यक : मन्त्री चौधरी

हिमाली सम्पदा संरक्षणमा सामूहिक प्रयास आवश्यक : मन्त्री चौधरी

मंसिर ८, २०८३
भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै

भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै

मंसिर ८, २०८३
महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व