कञ्चनपुर – दोस्रो चरणको हरियाली धनगढी अभियानमा भुसूचना प्रविधि विज्ञ ज्ञानेन्द्र साउँदले पनि साथ दिएका छन्।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै धनगढी चटकपुर शुभकामना टोल निवासी ज्ञानेन्द्र साउँदले उनका बुबा स्वर्गीय रघुनाथ साउँदको स्मृतिमा एकवटा विरुवाका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका हुन्।









Discussion about this post