Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा लागू औषध दुर्व्यसन तथा मदिरा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : वेदकोटमा किशोर किशोरी र अभिभावक सरोकारवालाहरूलाई लागू औषध दुर्व्यसन तथा मदिरा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम वेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराको प्रमुख आतिथ्यमा तथा वेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीको सभापतित्वमा सम्पन्न भएको हो।

दिन प्रतिदिन लागू औषध दुर्व्यसन तथा मदिरा प्रयोगकर्ता बढ्दै गए पछि विभिन्न संघ संस्थाले जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन । 

अहिले समाजमा लागू औषध दुर्व्यसन तथा मदिराले गर्दा किशोर किशोरीले अकालमै ज्यान गुमाउनु परेको छ। सरकारले प्रतिबन्ध गरेको औषधी लुकिछिपी बजारमा सहजरूपमा बेचबिखन गरेको पाइन्छ ।

कार्यक्रमका सभापति नगर उप प्रमुख तुलसी जोशीले यसको निराकरण गर्न सबैले लाग्नु पर्ने, याे अहिलेको विकराल समस्याको रूपमा रहेको छ, यसलाई जरैबाट उखाल्न यस प्रकारका जनचेतना मूलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको समेत सहभागिता रहेको  थियो ।

वक्ताहरूले लागू औषध तथा मदिरा नियन्त्रणको लागि सबैले आआफ्नो घर बाटै नियन्त्रण गर्नुपर्नेमा जाेड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भाेज राज बोहराले ‘दुर्व्यसन बाट युवा युवतीले बाच्न जरूरी छ। दुर्व्यसन एक प्रकारको रोग भएकाले यसको रोकथाम गर्नु पर्छ । जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न जरूरी रहेको बताए । त्यसैगरी मदिराले धेरैको घरबार बिगारेको छ। याे पनि समाजकाे राेगकाे रूपमा स्थापित भएकाे छ । ‘

कार्यक्रम वेदकाेट नगरपालिका नगर कार्यपालिकाका कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कञ्चनपुरले आयाेजना गरेकाे थियाे । कार्यक्रम सञ्चालन सुनिता भट्टले गर्नु भएको थियाे ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व