Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इन्द्रेणीले मनायो २० औं राष्ट्रिय धान दिवस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मनिषा भट्ट, कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा इन्द्रेणी कृषि सहकारी संसथा लिमिटेडले शुक्रवार २० औं राष्ट्रिय धान दिवस मनाएको छ ।

“जलवायु अनुकुलित कृषक मैत्री प्रवीधि, धान उत्पादनमा बृद्धि” भन्ने मुलनारा लीएर मनाएको धान दिवसमा प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो ।

कार्यक्रमा वोल्दै नगरप्रमुख बोहराले भन्नु भयो ‘आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने’ पनि भन्ने गरिन्छ ।’ हाम्रो नगरमा वढी किसान भएको नगर भएकाले अहिले आर्थिक संकटको वेला समेत हामिले अन्य शाखाहरुको वजेटमा कटौती गरिए पनि कृषि शाखाको भने वजेट काटेका छैनौं । कृषि क्षेत्रको बिकासका निम्ती नगरले बिभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।

उनले भने अहिले कञ्चनपुर र कैलालीमा लागु औषतको विकविगि वडेको छ । काहीँ कतै हाम्रा नानि वावुहरु कुलतमा त परेका छ्रैनन् अव अभिभावकहरुले पनि आफ्ना नानि वावुहरु के गरिरहेका छन कता जादै छन भन्ने बुझनु जरुरी छ ।

वेदकोट नगरपालिकाले सबै बिरोजगार युवाहरुलाई रोजगार दिन नसकेपनि नगरका युवा हरुलाई थुप्रै शिपमुलक तालिम सञ्चालन गरेको नगरप्रमुख बोहराले जानकारी गराए ।

बेदकोट नगरपालिकाकोे सहयोगमा किसानहरुलाई ५० प्रतिशतमा अनुदान सहयोगमा कृषि उपकरण तथा औजारहरु इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टलाई वुझाएका छन ।

कार्यक्रममा बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी, वेदकोट नगरपालिका वडा नंं.९ अध्यक्ष जनक सिहं विष्ट, कार्यपालिका सदस्य पार्वती विष्ट, पवन नेपाली लगाएत वडा सदस्यहरु, कृषि शाखा प्रमुख तथा कृषि अधिकृत, संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिध समेतको उपस्थीती रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व