Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किसानले पाए १५ प्रतिशतमै ड्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ९, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भोजराज पन्त, कञ्चनपुर – कञ्चनपुरको सुन्दरपुरमा रहेको कृषि विकास फार्म, सुन्दरपुरले किसानहरुलाई ८५ प्रतिशत अनुदान सहयोगमा १ सय ३६ वटा विउ भण्डारण गर्ने १७० किलो क्षमताका टिनको ड्रम वितरण गरेका छन । लामो समय देखी सुन्दरपुरमा रहेका कृषि कार्यालयहरुले सुन्दरपुरका जनताहरुलाई केही सहयोग दिएको छैन ,कृषि कार्यक्रमहरु प्रदेशका अन्या ठाँउमा मात्र अनुदानका कार्यक्रम हुन्छन भन्ने गुनासो बडेका बेला फार्मले कृषि विकास फार्म वरपर रहेका किसानहरु लाई मात्त १५ प्रतिसतमा ड्रम वितरण गरेको कृषि बिकास फार्मका सुन्दरपुरका प्रमुख बासुदेव भटराईले वताउनु भयो ।

किसाहरुले हरेक मौसममा महङ्गो बिउ किन्नु पर्ने र विउमा एग्रोभेट वाट ठगीने भएकाले फार्मले आफै उत्तपादन गरेका धान र गहुका विउहरु किसाहरुलाई निशुल्क दिएको समेत प्रमुख भटराईले वताउनु भयो । अव किसानहरुले आफ्नै वारिमा उत्पादन भएको विउलाई भण्डारण गर्न सक्नेछन र राम्रो बिउ वाट उत्पादन समेत वड्ने छ । यो कार्यक्रमले किसान संग फार्म संगको सम्वन्ध वड्ने छ । किसानहरु बालीमा रोग लागेमा नजिको कृषि विकास फार्म आउने छन भन्ने आसालिएको प्रमुख भटराईले वताउनु भयो ।

आर्थिक वर्ष ०७९÷०८० मा कृषि विकास फार्मले किसानहरुलाई वेदकोट नगरपालिका वडा नम्वर ९ सुन्दरपुरमा १३६ वटा विउ भण्डारण गर्ने ड्रम, १४ क्युन्टल धानको विउ र तरकारीको विउ समेत उपलब्ध गराको कृषि बिकास र्फामका प्रमुख बासुदेव भट्राईले वताउनु भयो । आगमी दिनहरुमा समेत किसान मैत्री कार्यक्रम आईरहने उनले वताए । विउ भण्डारण गर्ने ड्रम पाएपछि खुसिहुदै किसान रजनी बोहराले भने अव महङ्गोमा विउ नकिन्ने घरमै बिउ भण्डारण गरिन्छ यस्ता कार्यक्रमहरु हरेक वर्ष आउनु पर्द छ ।

अर्का किसान लक्षमण भट्टले भने गाँउ घरमै बिउ भण्डारण हुन्छ महङ्गोमा बिउ किनिदैन । किसानहरुलाई मात्र १५ प्रतिसतमा बिउ भण्डारण गर्ने ड्रम ६ वटा वडा दत्र्ता किसान कृषि समुहलाई वितरण गरेको कृषि बिकास फार्मलाई वेदकोट वडा नम्वर ९ का अध्यक्ष जनक सिह बिष्टले धन्यवाद दिनु भयो यस्ता किसान मैत्रीकार्यक्रमलाई निरन्तता दिन समेत फार्मका प्रमुखलाई अनुरोध गर्नु भयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व