सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

दार्चुलामा एक सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

जिल्लाको लेकम गाउँपालिका–२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

Mahakali Polytechnic

सार्कीको थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.