Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सांसद दिपक सिहलाई जन्मभूमि दार्चुलाको माया : दार्चुला सदरमुकामदेखि सम्म सडक बनाउन 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ बैशाख २२, शनिबार २०:०६
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर –  प्रतिनिधि सभा सदस्य एव राप्रपा संसद् दीपक बहादुर सिहले आफ्नो जन्मभूमि दार्चुलाप्रति अधाग माया प्रकट गरेका छन ।  संघीय सांसदको पूर्वाधार विकास समितिका सभापति समेत रहेका संसद् सिहले आफ्नो जन्मभूमि दार्चुलाप्रति अधाग माया प्रकट गरेका हुन् । 

पूर्वाधार विकास समितिको बैठकमा सभापति सिहले हिमाली जिल्ला दार्चुलाको पूर्वाधार विकासका विषयमा विशेष चिन्ता प्रकट गरेका छन । पूर्वमन्त्री समेत रहेका सिहले दार्चुला जिल्ला सदरमुकाम खलङ्गादेखि दुहुँ, ब्याँस गाउपालिका हुँदै तिङ्करसम्म महाकाली कोरिडोर बनिरहेको स्मकरण गराउँदै सडक बिग्रेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । यो सडक आफ्नो हिसाबले बनिरहने छ, तर त्यतिबेलासम्म दार्चुलाका स्थानीय एव किसानको आवत जावत कृषि कामका लागि सहज नभएको बताए ।


‘अपि हिमालको साईडमा त्यहाँ बस्छन्, चरनको लागि याक, भेडा च्याङ्ग्राहरू त्यो माथिल्लो भेगमा हरेक बर्ष हिउ पर्नु भन्दा बेसिमा झर्ने बेला एउटा गोरेटो बोटो थियो, भुकम्पको कारण विभिन्न दैविक प्रकोप वर्षको कारणले त्यो ट्याक कोल्याप्य भएको रहेछ, ‘सांसद सिहले भने, ‘उतातिर चाइना पर्दो रहेछ, यतातिर भारत, पर्दो रहेछ, रचाई त्यो ट्याक अहिले झण्डा झण्डै पाँच वर्ष भयो, हिउँ पर्ने बेलामा हाम्रा चरनमा गएका मान्छेहरू भारत भईकन फेरी नेपालमा आउनुपर्ने अवस्था रहेछ ।’


संसद् सिहले ज्यादै दुख,कष्टरर अपहेलना परेको अवस्था रहेको बताउँदै उनले नेपाल टु नेपाल ट्याक छ, चट्यानले कोल्याप्स भएको सडक मर्मत गरेर हाम्रा दाजुभाइ  महाकाली कोरिडोर बनिरहने छ, त्यो भन्दा पहिला अपि हिमालको बेसमा आउने जनतालाई सदरमुकाममा किनमेल आउन जानका लागि वातावरण बनाउनुपर्छ । यही वर्षमा भित्र ट्याक खोल्नका लागि सरकारलाई निर्देशन दिँदै उनले पहिलो प्राथमिकताका साथ आउँदो बजेटमा समेत समावेश गर्न आव्हान गरेका छन । 

दार्चुला जन्मभूमि (मातृभूमि) भई बागमती प्रदेशको मकवानपुर हेटौडा कर्मभूमि बनाएका सिहले केही समय अघि दार्चुला जन्मघर सहितका जनतासँग प्रत्यक्ष भेटघाट गरेका थिए । राप्रपा युवा नेता सम्राट सिहले यस अघि दार्चुला पुगेका संसद् दीपक सिहले  दार्चुलाको वृद्धि विकासका लागि प्रतिबद्धता जनाएको बताए । युवा नेता सम्राटकै पहलमा संसद सिह दार्चुला गएका थिए । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

२०८१ बैशाख २२, शनिबार २०:०६
दार्चुला

मालिकार्जुन गाउँपालिका दार्चुलाका लेखा प्रमुख विष्टद्वारा जन्मदिनको अवसरमा बेसहारा ज्येष्ठ नागरिकलाई खाद्यान्न 

२०८१ बैशाख २२, शनिबार २०:०६
दार्चुला

दार्चुलाको चौलानी नदीमा विपद् उद्दार अभ्यास

२०८१ बैशाख २२, शनिबार २०:०६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०८१ बैशाख २२, शनिबार २०:०६
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०८१ बैशाख २२, शनिबार २०:०६
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०८१ बैशाख २२, शनिबार २०:०६
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०८१ बैशाख २२, शनिबार २०:०६
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०८१ बैशाख २२, शनिबार २०:०६
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८१ बैशाख २२, शनिबार २०:०६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व