सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यात्रा हो जीवन चौराहा कति गए कति आए ….

यात्रा हो जीवन चौराहा कति गए कति आए
म यात्री बने एकान्त जङ्गल चौराहामा रमाए

प्राप्ती समाप्ति चक्रवत घुम्दो रहेछ यात्रामा
जटिलता कति अझै बाकी छ कति सुल्झाए

Sana Kishan

हो नियती रहेछ जीवन कयौं उदाहरण हेर्नू
कोहि चाडै मगमाए कोहि पछिसम्म गन्हाए

World Link Ads
Mahakali Polytechnic

जनताको हड्डी बालेर आगो ताप्नेहरू सुन्नुस
उज्यालो बने अरुको लागि जिन्दगी जलाए

Dirghayu Ads

केही पाउन पनि त केही गुमाउनु पर्दो रहेछ
सिद्धार्थ गौतम पनि गौतम बुद्ध बनेर उदाए

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.