Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नगर विकास घोटाला काण्डमा संलग्नलाई कार्बाहीको माग गर्दै एमाले निकट अनेरास्ववियु र युवा संघद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डलाई तार्किक निष्कर्षमा पुर्याउन माग अघि सारिएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुर र अनेरास्वीयु कञ्चनपुरले भीमदत्त नगरपालिका मातहत आएको महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डलाई तार्किक निष्कर्षमा पुर्याउन माग अघि सारेको हो ।

बुधबार अनेरास्ववियु कञ्चनपुर र राष्ट्रिय युवा संघ कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र पठाएको राष्ट्रिय युवा संघ केन्द्रीय लेखा आयोग सचिव प्रबिन बोगटीले बताउनुभयो ।

उनले भने ‘शरणार्थी जस्तै कञ्चनपुरको नगर विकास काण्ड घोटाला भएकाले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हौँ।’

२०३६ सालमा तत्तकालिन महेन्द्रनगर निर्माण समितिले गुरु योजना बनाएर २०४५ सालमा नगर विकास ऐन बनाएर ६३८ विगाह जमिन समितिलाई हस्तान्तरण गरिएको थियो । उक्त जमिन घोटाला भएपछि नगर विकास समिति जमिन बिहिन भएको उनको भनाई रहेको छ।

युवा संघका लेखा आयोग सचिव बोगटीले संघले यस अघि २०७५ सालमा आन्दोलन गर्दा सरकारी निकाय संलग्न भएपछी दोषिले कार्बाहीको दायरामा आउन नसकेको बताए ।

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकाया र राष्ट्रिय युवा संघका अध्यक्ष केवश चन्दद्वारा हस्ताक्षरित गरिएको उक्त ज्ञापन पत्रमा नगर विकास समितिको जमिन घोटाला प्रकरणमा संलग्नलाई कार्बाही गर्नुपर्ने, अवैधानिक रुपमा वितरण गरिएका जमिन र लिज खारेजी गर्नुपर्ने, नक्सापासबिनै बनेका संरचना भत्काउनुपर्ने, संलग्न पदाधिकारीदेखि कर्मचारी बिचौलियामाथि कार्बाही गर्नुपर्ने माग अघि सारिएका समेत उनले बताए।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापन पत्र बुझाउँदै घोटाला र बेथिति गर्ने जो सुकैमाथि छानबिन गरेर कार्बाही नगरे अनेरास्ववियु र युवा संघले शसक्त आन्दोलनको चेतावनी समेत दिएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व