Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम नमूना बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २२, २०८०
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट, कञ्चनपुर ‍- जिल्लाको वेदकोट नगरपालिका ४ बैतडा स्थित रहेको सुदूरपश्चिम नमूना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा समुद्घाटन समारोह सम्पन्न भएको छ्। संस्थाका अध्यक्ष नरेन्द्र बहादुर चन्दको  सभापतित्व तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

शुक्रवार वेदकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहरा, वेदकोट नगरपालिका कार्यपालिका सदस्य हिरा देवी अवस्थी, कार्यपालिका सदस्य कृष्ण भुल, कार्यपालिका सदस्य उमापति भट्ट, वडा सदस्य हरेन्द्र बोहरा, बैतडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तोय राज अवस्थी, समाजसेवी तथा कलाकार भोजराज जोशी (क्वालीटी), संस्थाका जमिनदाता शिवराज भट्ट तथा जानकी भट्ट लगायतको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा साना किसान कृषि सहकारी संस्था सुडाका उपाध्यक्ष देवराज जोशी, बैतडा विद्युत सहकारी संस्थाका अध्यक्ष डम्मर राज जोशी, बैतडा कृषि  बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धुर्व राज जोशी लगायत संस्थामा कार्यरत कर्मचारी, पूर्व जनप्रतिनिधि तथा शेयर सदस्य सदस्यहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वेदकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहराले सहकारी संस्थालाई आफूले  सकेको सहयोग गर्ने प्रतिवद्धता गरेका छन् भने प्रमुख अतिथि  नगर प्रमुख भोजराज बोहराले  अव सहकारीहरूले परम्परागत रुपमा खेती गर्दै आइरहेका कृषि बालिहरुलाई समेत जगेर्ना गरी कृषि कार्यमा नयाँ थप ऊर्जाका साथ अगाडि बढ्ने छ भन्ने कुरामा पूर्णरुपले विश्वस्त रहेको बताए ।

उक्त कार्यक्रममा चर्चित देउडा गायक जे आर भट्ट, डान्सर दुर्गा भट्ट, हास्य कलाकार डि आर भट्ट तथा चर्चित गजलकार अमृत नाथ नाथले आफ्नो प्रस्तुति राखेर दर्शकहरूको मनोरञ्जन गरेको संस्थाका अध्यक्ष चन्दले बताए।

उक्त सहकारी संस्थाका व्यवस्थापक जानकी चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा लेखा समिति संयोजक यशोदा चन्दले स्वागत मन्तव्य तथा आयव्यय प्रतिवेदन पेश गरेको  समेत उनले बताए।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष चन्दले सहकारीको प्रगति तथा स्तर उन्नतिका कार्यहरूमा सदैव तत्पर रहने बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व