आमा धेरै दुःख कष्ट भोगी जन्माउनु भो आमा
आफू नखाई नखाई म लाई खुवाउनु भो आमा
खै कुन्नि त्यो गुन कसरी तिरुँला आमा
कल्पना गर्न सकिदैन कसरी हुर्काउनु भो आमा
कलियुग मा के चलन आयो यस्तो आमा
विवाह पछि छोड्दै जान्छन् आमा
छोरा छँदा छँदै वृद्धाश्रम पुग्छिन् आमा
आमाको मुख हेर्ने दिन छोरा हरायो आमा
धेरै दुःख कष्ट भोगी जन्माउनु भो आमा
आफू नखाई नखाई म लाई खुवाउनु भो आमा ।









Discussion about this post