सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा जिप दुर्घटना

Far weast coaching ad
1,373
Sana Kishan

दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो।

Karnali Traders

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन्।

Arus

जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन्। अन्य यात्रुलाई चोटपटक लागेको छैन्। सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.