सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गएराति कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते

Far weast coaching ad
1,119
Sana Kishan

कञ्चनपुर – गएराति कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

Karnali Traders

जिल्लाको कृष्णपुर नगरपालिका – ५ मा गएराति सु.प.प्र ०१०११ प ४३६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–४ का २६ वर्षीय किरण ऐर गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Arus

दुर्घटनामा परी गम्भीर घाइते भएका ऐरको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.