Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति क्याम्पसका बीसीए पहिलो सेमेस्टरका विद्यार्थीलाई अभिमुखीकरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । जनज्योति बहुमुखी क्याम्पसमा बीसीए पहिलो सेमेस्टरका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । क्याम्पस सञ्चालक समितिका सदस्य तथा निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख प्रकाश दत्त जोशीले गरेका छन् ।

कार्यक्रममा विद्यार्थीहरुलाई सूचना प्रविधि र साइबर क्राइम सम्बन्धि पहिलो सत्रमा जानकारी दिइएको छ । पहिलो सत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्र्तगत कम्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख रमेश प्रसाद भट्टले सूचना प्रविधिको परिचय, महत्व, अवसर, बजा लगायत विषयमा जानकारी दिए ।

यसैगरी अधिवक्ता पुर्णिामा भट्टले साइबर क्राइम, यसका कानुनी प्रावधान सहित विविध बिषयमा जानकारी गराइन् ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चालक समिति सदस्य पन्तले क्याम्पसलाई सूचना प्रविधिको हब बनाइने योजना भएको उल्लेख गर्दै यसका लागि सबै क्षेत्रको सहयोगको आश गरिएको बताए ।

‘यो क्याम्पस सुदूरपश्चिम क्षेत्रमा अब्बल शैक्षिक क्षेत्रको रूपमा परिचित छ। यसलाई आइटीको हबको रुपमा विकास गर्ने योजना बनाएका छौ’ उनले भने ।

क्याम्पस प्रमुख जोशीले सैद्धान्तिक र व्यवहारिक दुबै ज्ञानमा दक्ष बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै उनले सिकाई प्रभावकारी बनाउन विद्यार्थीको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

‘किताबको ज्ञान सहित कम्प्युटरमा विद्यार्थीहरुलाई दक्ष हुनु आवश्यक रहेको छ, त्यसका लागि अनुशासित वातावरण सृजना गदै क्याम्पसमा सिकाई प्रभावकारी बनाउन विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुने भएकोले सहयोग गर्न आग्रह गर्छु’ उनले भने ।

सहायक क्याम्पस प्रमुख अर्जुन नाथले सञ्चालन गरेको कार्यक्रममा बाबुराम रावतले स्वागत मन्तव्य राखे । कार्यक्रममा सुरेन्द्रराज जोशीले बीसीए व्यवस्थापन सञ्चालन सम्बन्धि धारणा रोख । विकल्प दैनिक बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व