सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माईती नेपाल कञ्चनपुरद्वारा जनचेतनामुलक र्‍याली

Far weast coaching ad
32
Sana Kishan

कञ्चनपुर,
मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका लागि काम गर्दै आएको माईती नेपालले बार्षिकोत्सव मनाएको छ ।

Karnali Traders

माईती नेपाल कञ्चनपुरले समेत ३१ औँ बार्षिकोत्सव मनाएको हो । माईती नेपाल कञ्चनपुर शाखाले जनचेतनामुलक ¥याली निकालेको छ । माईती नेपाल जिल्लाको कार्यालय महेन्द्रनगरदेखि सीमा क्षेत्र गड्डाचौकीसम्म ¥याली निकालेको छ ।

Arus

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बार्षिकोत्सवको अवसर पारेर दिवस मनाईएको बताए । कार्यालयदेखि सीमा क्षेत्रसम्म मानव बेचबिखन नियन्त्रणका लागि ¥याली निकालेर सचेतना गराईएको छ । पश्चिम समाचार बाट

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.