सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यो बनाउने भत्काउने सारा म आफै हो ….

Far weast coaching ad
50
Sana Kishan

यो बनाउने भत्काउने सारा म आफै हो
मेरो जिन्दगी जिउने साहारा म आफै हो

तिमीलाई के छ मलाई नै पश्चाताप छैन
तिमी निर्दोष छौ ज्यानमारा म आफै हो

Arus
Karnali Traders

कसैलाई दोष लगाउनु छैन आफूबाहेक
अब यसो भन्छु मेरो हत्यारा म आफै हो

देश समाज परिवर्तनको कुरा व्यर्थ गर्छौ
यहाँ सरकार आन्दोलन नारा म आफै हो

तिमीले पो पत्याएनौ के मैले पनि बिर्सनु
मेरो आकाश जून घाम तारा म आफै हो

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.