सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यो सत्य हो संघर्षको बिरुवा फलेको छैन ….

Far weast coaching ad
78
Sana Kishan

यो सत्य हो संघर्षको बिरुवा फलेको छैन
तर बाकी मेरो मनको धरहरा ढलेको छैन

नठान यसरी सारा सखाप भयो डढेलोले
आगो लागेको हो तर जीवन जलेको छैन

Arus
Karnali Traders

केही हलचल छैन जागर छैन मुर्दा जस्तो
कसरी भन्न सक्छौ र धड्कन चलेको छैन

मेरो हाल देखेर हाँस्नेहरूलाई सुनाइ दिनु
खुसी धेरै नमनाउनुस म अझै गलेको छैन

सचेत छु बचाउने प्रयत्न कायम छ अझै
थाहा छ मेरो वरिपरि खतरा टलेको छैन

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.