बगिरहे धुराबाट सँग सँगै …. सुदूरपश्चिम खबर प्रकाशित : चैत्र २०, २०७९ 35 Share बगिरहे धुराबाट सँग सँगै सुख र दुःख महाकालीमा सिफारिस यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो …. आफैले चाहेर ओढ्दैन मान्छे कफन …. चिच्याउँदै किनार लागेर गयो दुःख नेपाल तिर सुख बगिरहेछ भारत तिर निरन्तर चुपचाप चुपचाप। 35 Share