Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त नगरपालिकाद्धारा ४ जना बिधार्थीलाई छात्रवृत्ति वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १७, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा अध्ययनरत ४ जना बिधार्थीहरुलाई छात्रवृत्ति स्वरुप जनही ५० हजार रुपैँया प्रदान गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले सामुदायिक विद्यालयबाट अध्ययन गरेका विपन्न जेहेन्दार बिधार्थीहरुका लागि उच्च शिक्षा छात्रवृत्ति वितरण गरेको हो । छात्रवृत्ति पाउनेमा भीमदत्त नगरपालिका १४ की सुशिला विसी, भीमदत्त नगरपालिका ६ की भावना भट्ट, भीमदत्त नगरपालिका १२ की रोशनी भट्ट र भीमदत्त नगरपालिका १८ का भवेन्द्र सिंह रहेको शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले जानकारी दिएका छन् ।

माघ १२ गते छात्रवृत्ती आह्वान गर्दै पहिलो सुचना पालिकाले निकालेकोमा भने जती निवेदन नआएपछि पुनः अर्काे सुचना फागुन १६ गते निकालेको उनले बताए । अर्काे सुचनामा १५ जनाले दिएको निवेदन र उनिहरुले पाएको उच्च अंकबाट मुल्याङकन गरेर यो छात्रवृत्ती प्रदान गरिएको उनले बताए । भीमदत्त नगरपालिकामा स्थायी बसोबास गरेका भीमदत्त नगरपालिका क्षेत्र भित्रका सामुदायिक विधालयबाट माध्यमिक शिक्षा परिक्षा उतिर्ण गरी सरकारी क्याम्पस शिक्षालयहरुमा स्नात, स्नातकोत्तर तहमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर विपन्न विधार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न आर्थिक रुपमा सहज होस भनेर नै यो छात्रवृत्ती प्रदान गरेको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नाराण गौलीले बताए ।

भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयबाट अध्ययन गरेको विपन्न जेहेन्दार सबधार्थीहरुका लागि उच्च शिक्षा अध्ययन छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधी बनाई लागु गर्न बान्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी भीमदत्त नगरपालिकाले कार्यबिधी बनाएर नै यो कार्यक्रम गरेको उनले बताए । कक्षा १२ वा सो सरहमा उच्चतम अंक प्राप्त गरेका बिधार्थीहरुलाई यो छात्रवृत्ती प्रदान गरिएको र यो छात्रवृत्ती पाएपछि पनि यसको सही सदुपयोग गरी आफनो उज्जवल भविश्यको लागि यसको प्रयोग गर्न उनले आग्रह गरे, साथै अहिले देखी नै आफनो शिक्षामा संघर्ष गरेर आफनो लक्ष्य निर्धाण गरी अध्ययन गर्न पसिन उनले बिधार्थीहरुलाई आग्रह गरेका छन् ।

असल मानव बनेर पालिकाको पनि नाम अगाढी बढाउने कार्य गरी पालिकाबाट पाएको छात्रवृत्तीको पनि साख राखेर कार्य गर्नुपर्ने बताए । नगर प्रमुख पदम बोगटीलजे आफनो चुनावी एजेन्डा अनुसार नै यो कार्यक्रम रहेको बताउँदै आफुले गरेको बिशेष आग्रह पश्चात छात्रवृत्तिको लागि बजेट निकासा गरी जेहेन्दार अति विपन्न बिधार्थीहरुको उच्च शिक्षा हासिल गर्न सहज होस भन्ने उदेश्यको साथमा यो कार्यक्रम गरिएको उनले बताए । आफुलाई यो कार्यक्रम गर्ने प्रेरणा कर्णाली प्रदेशबाट मिलेको बताए । उक्त पालिकाले दिएको छात्रवृत्तीले केही बिधार्थीहरुले पाईलको शिक्षा हासिल गरेको थाहा पाएपछि यो कार्य त आफनो पालिकामा पनि गर्न सकिन्छ भनेर नै यो कार्यक्रम यो पालिकामा लागु गरिएको उनले बताए । यो धनराशी अर्काे वर्षदेखी बढाउँदै लैजान सकिने पनि उनले बताए । साथै यो छात्रवृत्तीको उचित प्रयोगगरी आगामी दिनमा पनि उच्च शिक्षा हासिल गर्न केही कठीनाई भए पालिका सदैव साथमा रहने उनले बताए । भीमदत्त नगरपालिका १८ का छात्रवृत्ती पाएका बिधार्थी भवेन्द्र सिंहले पालिकाले दिएको छात्रवृत्तीको परिकल्पना गर्ने नगर प्रमुख बोगटीलाई धन्यवाद दिएका छन् । चुनावी ऐजेण्डा बनाएका उनले अहिले व्यवहारमा पनिलागु गरेपछि आफुलाई आफनो उच्च शिक्षा हासिल गर्न सहज हुने बताए ।

भीमदत्त नगरपालिका ६ की छात्रा भावना भट्टले गरिब परिवारमा शिक्षा हासिल गर्न आफैमा चुनौती रहेको बेलामा पालिकाले प्रदान गरेको यो छात्रवृत्तीले आफनो शिक्षा हासिल गर्न सहयोग मिल्ने बताईन साथै पालिकालाई यो सहयोग लागि धन्यवाद व्यक्त गरिन । पालिकाले ३ खण्डमा छात्रवृत्तीको लागि निवेदन आह्वान गरेको थियो । पहिलो खण्डमा एमबिबिएस, पाईलट, दोस्रो खण्डमा ईन्जिनियर,नर्सिङ तथा प्राविधिक भार तर्फ र तेस्रो खण्डमा शिक्षा, बिज्ञान, मानविकी, मानजशास्त्री, लगायत विषयमा अध्ययन गरेका विधार्थीहरुबाट निवेदन माग गरिएको थियो । ईसुदूर दर्पण बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व