सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा आएको छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनम आएको हो ।

Sana Kishan

डेढ दशकदेखि स्टुडियोको अनुभव भएका पुष्पराज भट्टले आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा ल्याएका छन । भट्टकी ममतामयी आमा ईश्वरीदेवी भट्टले मंगलबार स्टुडियोको धार्मिक परम्परा अनुरुप पुजा गरेर उद्घाटन गरेकी छिन ।

World Link Ads
Mahakali Polytechnic

समय सापेक्ष माग अनुरुप आधुनिक स्टुडियो संचालनमा ल्याएको भट्टले बताए । उनले अत्याधुनिक प्रविधी क्यामेरा सहित सेवा प्रदान गरिने बताए । उनका अनुसार फिल्म, लघु चलचित्र छायाङकनदेखि निर्माण गरिनेछ ।

Dirghayu Ads

म्युजिक भिडियो, विवाह, व्रतबन्ध, समाजिक कार्य सहित एमआरपी, पासपोर्ट साईज फोटो, ब्याच प्रिन्ट, मायाको चिनो, प्रमाण पत्र सहित, फ्लेक्स सहितका विवित सेवा प्रदान गरिनेछन । एट, फोरके क्यामेराबाट ग्राहकको रोजाई चाहना अनुरुप सेवा प्रदान गसिरने बताए । पश्चिम समाचार बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.